site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad
काठमाडौं । आउँदो डेढ महिनामा विभिन्न आयोजना सम्पन्न भई थप ४५ मेगावाट बिजुली थप हुने भएको छ ।
यस्तै अर्को २ महिनामा १२ मेगावाट बिजुली थप हुने ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायले जानकारी दिए । हाल ५० मेगावाटको माथिल्लो मस्र्याङदी ए र ६ मेगावाटको दरौदी आयोजना सम्पन्न भइसकेको छ । यस्तै २५ मेगावाटको मादी ए आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । सरकारले यो आर्थिक वर्षमा आन्तरिक उत्पादनबाट २ सय मेगावाट बिजुली थप गर्ने लक्ष्य लिएको छ ।
यस्तै विदेशी लगानीमा निर्माण हुने आयोजनाका प्रवद्र्धकसँग आयोजना विकास सम्झौता (पीडीए) हुने भएको उनले जानकारी दिए । अर्थ मन्त्रालयबाट सहमति प्राप्त भएकाले माथिल्लो त्रिशुली १ आयोजनाको प्रवद्र्धक कोरियाको कम्पनीसंग पीडीए अन्तिम चरणमा पुगेको छ । 
 
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २५, २०७३  १६:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro