site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौं । आउँदो डेढ महिनामा विभिन्न आयोजना सम्पन्न भई थप ४५ मेगावाट बिजुली थप हुने भएको छ ।
यस्तै अर्को २ महिनामा १२ मेगावाट बिजुली थप हुने ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायले जानकारी दिए । हाल ५० मेगावाटको माथिल्लो मस्र्याङदी ए र ६ मेगावाटको दरौदी आयोजना सम्पन्न भइसकेको छ । यस्तै २५ मेगावाटको मादी ए आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । सरकारले यो आर्थिक वर्षमा आन्तरिक उत्पादनबाट २ सय मेगावाट बिजुली थप गर्ने लक्ष्य लिएको छ ।
यस्तै विदेशी लगानीमा निर्माण हुने आयोजनाका प्रवद्र्धकसँग आयोजना विकास सम्झौता (पीडीए) हुने भएको उनले जानकारी दिए । अर्थ मन्त्रालयबाट सहमति प्राप्त भएकाले माथिल्लो त्रिशुली १ आयोजनाको प्रवद्र्धक कोरियाको कम्पनीसंग पीडीए अन्तिम चरणमा पुगेको छ । 
 
machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, कात्तिक २५, २०७३  १६:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro