site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यी हुन् अमेरिकाका सबैभन्दा बढी र कम उमरेका राष्ट्रपति
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad
काठमाडौं । अमेरिकाको ४५ औं राष्ट्रपतिमा निर्वाचित भएका डोलान्ड जोन ट्रम्प अहिलेसम्मकै सबैभन्दा बूढो अमेरिकी राष्ट्रपति बन्न पुगेका छन् ।
ट्रम्प ७० वर्षको उमेरमा राष्ट्रपति पदमा बुधबार विजयी भएका छन् । उनको जन्म सन् १९४६ जुन १४ भएको थियो । उनले रोनाल्ड रेगनलाई उछिनेका हुन् । रेगन ६९ वर्षको उमेरमा अमेरिकाको राष्ट्रपति निर्वाचित भएका थिए ।
अमेरिकाको राष्ट्रपतिमा अहिलेसम्मका सबैभन्दा कम उमेरका राष्ट्रपति भने जोन एफ केनेडी हुन् । उनी ४३ वर्षमा १९६० मा राष्ट्रपति निर्वाचित भएका थिए । 
तर, अमेरिकाका २५ औं राष्ट्रपति बिलियम म्याकिन्लेको हत्या भएपछि उपराष्ट्रपतिबाट सन् १९०१ मा राष्ट्रपति बनेका थियोडोर रुजबेल्ट भने अहिलेसम्मकै अमेरिकाका  सबैभन्दा कम उमेरका राष्ट्रपति हुन् । उनी राष्ट्रपति हुँदा ४२ वर्षका थिए ।
NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २४, २०७३  १४:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro