site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बेल छैटौं पटक वेल्सको वर्ष खेलाडी
काठमाडौँ । रियल मड्रिडका स्ट्राइकर ग्यारेथ बेल वेल्सको वर्ष खेलाडी घोषित भएका छन् । फुटबल एसोसियसन अफ वेस्लले मंगलबार बेललाई वेल्सको वर्ष खेलाडी घोषणा गरेको हो ।
बेल छैटौं पटक वेल्सको वर्ष खेलाडी घोषित भएका हुन् । यस्तै बेल योसंगै लगातार चौथो पटक वर्ष खेलाडी बनेका हुन् ।  वर्ष खेलाडी बनेका बेलले वेल्सलाई युरो कप २०१६ को सेमिफाइनलसम्म पु¥याउन महत्वपूर्ण भूमिका खेलेका थिए । त्यस्तै बेलले रियल मड्रिडलाई गत सिजन च्याम्पियन्स लिगको उपाधि दिलाउन पनि भूमिका खेलेका थिए ।
त्यस्तै फुटबल एसोसियसन अफ वेस्लले प्रदान प्लेअर्स र फ्यान प्लेअर अफ द इयर अवार्ड स्टोक सिटीका मिडफिल्डर जो एलनले जिते । आर्सनलका मिडफिल्डर आरोन रामसीले वेल्स प्लेअर अफ द टुर्नामेन्ट, अवार्ड पाए । यस्तै वेल्सका प्रशिक्षक क्रिस कोलेम्यानलाई फुटबल एसोसिएसन अफ वेल्सले विशेष अवार्ड प्रदान गरेको छ । 
 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २४, २०७३  ११:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro