विदेश
काठमाडौं । अमेरिकी राष्ट्रपति चुनावको मतदान सम्पन्न भएको छ र यसको परिणमा आउने क्रम जारी रहेको छ ।
४५ औँ राष्ट्रपतिको निर्वाचनको सुरुवाती परिणामका अनुसार रिपब्लिकन पार्टीका उमेदवार डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका उमेदवार हिलारी क्लिन्टनलबीच कडा टक्कर देखिएको छ ।
अमेरिकी समाचार संस्था सीएनएनका अनुसार उसको प्रक्षेपणमा हिलारी क्लिन्टनले १९७ इलेक्टोरल भोट पाएकी छिन् भने ट्रम्पले २१६ इलेक्टोरल मत पाएका छन् । अमेरिकामा राष्ट्रपतिमा निर्वा्चित हुन ५३८ इलेक्टोरल कलेजमा २७० भोट चाहिन्छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक २४, २०७३ १०:२०
प्रतिक्रिया दिनुहोस्