site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोकाकोलाले ल्यायो सुगर फ्री ‘जिरो कोक’
काठमाडौं । कोकाकोलाले आफ्नो नयाँ उत्पादन ‘कोकाकोला जिरो’ नेपाली बजारमा ल्याएको छ । कम्पनीका अनुसार यो उत्पादन विश्वका १५० भन्दा बढी देशमा उपलब्ध छ । 
यो कोक सुगर फ्री भएको कम्पनीले दाबी गरेको छ । यसको स्वाद भने सुगरयुक्त कोकको जस्तै छ । 
कोक जिरो सार्वजनिक कार्यक्रममा बीआईजीका क्षेत्रीय निर्देशक टी कृष्णकुमारले भने, “कोकाकोला नेपालमा लोकप्रिय छ । हाम्रो नयाँ उत्पादन पनि उपभोक्ताले रुचाउने विश्वास हाम्रो छ ।”
कोकाकोला जिरो ५०० मिलिमिटर पेट बोटल (६५ रुपैयाँ), ३०० मिलिमिटर क्यान (७५ रुपैयाँ) र १८० मिलिमिटर क्यान (४५ रुपैयाँ) मा उपलब्ध छ । 
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २३, २०७३  १४:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro