site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
निकारागुआमा ड्यानिअल ओर्टेगा लगातार तेस्रो कार्यकालका लागि राष्ट्रपति चुनिए
काठमाडौं । ल्याटिन अमेरिकी राष्ट्र निकारागुआका राष्ट्रपति ड्यानिअल ओर्टेगाले लगातार तेस्रो कार्यकालका लागि पनि चुनाव जितेका छन् । साथै उनकी श्रीमती रोसारीलोम मुरिलो उपराष्ट्रपतिमा निर्वाचित भएकी छन् ।
तर अमेरिका तथा त्यहाँको विपक्षी पार्टीले उक्त चुनावको चर्को आलोचना गरेको समाचार संस्था एएफपीले जनाएको छ ।
देशको ९९.८ प्रतिशत मत गणना हुँदा  पूर्व माक्सबादी गुरिल्ला राष्ट्रपति ओर्टेगाले ७२.५ प्रतिशत मत ल्याएको बताइएको छ ।
उनको निकटतम प्रतिद्वन्द्वी म्याक्सीमिनो रोड्रिगेजले जम्मा १५ प्रतिशत मत ल्याएको बताइएको छ । 
पछिल्ला ३७ वर्षमध्ये २० वर्ष निकारागुआमा शासन गरेका ओर्टेगालाई अदालतलाई प्रायोग गरेर विपक्षीको भूमिका कम गरेको आरोप लगाइएको छ ।
 
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २३, २०७३  ११:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro