site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दक्षिण अफ्रिकाका राष्ट्रपतिमाथि ठूला व्यापारीसँग अनुचित सम्बन्ध राखेको आरोप
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad
काठमाडौं । भ्रष्टाचारको आरोपमा आलोचित दक्षिण अफ्रिकाका राष्ट्रपति ज्याकोब जुमाले आफूलाई जेल जान कुनै डर नभएको बताएको बीबीसीले जनाएको छ । उनले भ्रष्टाचार गरेको हुन सक्ने  सम्भावित प्रमाण भेटिएको केही दिनपछाडि उनको यस्तो भनाइ आएको बताइएको छ ।
हालै सार्वजनिक एक छानबिन रिपोर्टले राष्ट्रपतिविरुद्ध न्यायिक छानबिन गर्ने आदेश दिएको छ । राष्ट्रपति जुमामाथि ठूला उद्योगी–व्यापारीसँग अनुचित सम्बन्ध राखेको आरोप लगाइएको छ । तर, उनले यसलाई अस्वीकार गर्दै आएका छन् ।
हजारौं दक्षिण अफ्रिकी जनताहरुले उनको राजीनामा माग्दै बुधार सडक प्रदर्शन  गरेका थिए । हालै सार्वजनिक ३६५ पेजको एक रिपोर्टले राष्ट्रपति जुमाले उनको पारिवारिक सम्बन्ध भएका धनी भारतीय व्यापारी गुप्ता दाजुभाइले उनको क्याबिनेट नियुक्तिमा प्रभाव पार्न अनुमति दिएको भन्ने आरोप लगाइएको छ । 
तर, यस विषयमा गुप्ता दाजुभाइको कुनै प्रतिक्रिया आएको छैन ।
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक २१, २०७३  ११:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro