site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमेरिकी ड्रोन हमलामा अल कायदाका ठूला नेता फारुक अल कतानी मारिएको पुष्टि
काठमाडौं । अमेरिकाले आतंककारी संगठन अल कायदाका एक ठूला नेता फारुक अल कतानीलाई मारेको पुष्टि गरेको छ ।
बीबीसीका अनुसार अफगानिस्तानको कुनार प्रान्त भएको  ड्रोन आक्रमणमा कतानीको  दुईहप्ता अघि मृत्यु भएको हो ।
अमेरिकाले बताए अनुसार कतानी पू्र्वी अफगानिस्तान क्षेत्रका ठूला आतंककारी नेता को रूप चिनिन्थे । साउदी अरेबियामा जन्मेका उनी कतारी नागरिक भएको बताइएको छ ।अफगानिस्तान सरकारका प्रबक्ताका अनुसार उक्त अपरेसनमा १५ अन्य लडाकुहरू पनि मारिएका थिए ।
अक्टुबरमा भएको उक्त आक्रमणमा अलकायदाका अर्का नेता बिलाल अल उतबी लाई लक्षित गरेर  प्रहार गरिएको बताइएको छ ।
तर उनको अवस्था के छ भन्ने कुरा जनाकारीमा नआएको बताइएको छ ।
 
NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक २०, २०७३  १३:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro