site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चुरे क्षेत्रको वन अतिक्रमण रोकिने
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad
मोरङ । वन तथा भूसंरक्षण मन्त्री शङ्कर भण्डारीले वन अतिक्रमण रोक्न सबै दल एकजुट भएर लाग्नुपर्ने बताएका छन् । 
प्रेस युनियन मोरङले आज विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री भण्डारीले चुरे क्षेत्रमा भइरहेको वन अतिक्रमण रोक्न आफूले सकेसम्म पहल गर्ने बताए । उनले भने – “राजनीतिक दलले विकासका नाममा भाषण मात्र गरेर हुँदैन, वन तस्करी गर्नेलाई रोक्न सहयोग गर्नुप¥यो ।” 
अर्को एक फरक प्रसङ्गमा नेपाली काँग्रेसका नेता भण्डारीले अदुअआ प्रमुखविरुद्धमा काँग्रेसले बोल्न नहुने बताउँदै भने – “सत्ता गठबन्धन दललाई थाहा नदिई गरिएको महाभियोगको प्रस्ताव मान्य हुँदैन ।” रासस
NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक १३, २०७३  १०:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro