site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
कोलम्बिया समूह विजेता बन्दै नकआउट चरणमा

एजेन्सी । विश्वकप फुटबलअन्तर्गत समूह एच को विजेता बन्दै कोलम्बिया नकआउट चरणमा प्रवेश गरेको हो । समूह एच को अन्तिम खेलमा सेनेगललाई १–० गोलअन्तरले पराजित गर्दै कोलम्बिया समूह विजेता बनेको हो ।

३ खेलमध्ये दुई खेलमा जित र १ खेलमा हार ब्यहोर्दै कोलम्बिया ६ अंकको साथमा समूहको शीर्ष स्थानमा रहेको हो ।

खेलको ७४औं मिनेटमा यरी मिनाले गोल गर्दै कोलम्बियालाई अग्रता दिलाएका थिए । अन्ततः उनकै निर्णायक गोलमा कोलम्बियाले जित निकालेको हो । पहिलो हाफसम्म दुबै टिमले गोलरहित बराबरी खेलेका थिए ।

कोलम्बियाले आफ्नो पहिलो खेलमा जापानसँग २—१ गोलले पराजय भोगेको थियो । दोस्रो खेलमा भने पोल्यान्डलाई ३—० गोलले पराजित गरेको थियो ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, असार १४, २०७५  २१:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro