site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
जीवन बीमा रकम प्रदान 
SkywellSkywell
KFC Island Ad
NIC Asia

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीबाट बैदेशिक रोजगार (म्यादी) जीवन बीमा गराइ बैदेशिक रोजगारको लागि दुबई गएका धनुषाका शंकर कुमार खपाङ्गीको नेपालमा उपचारको क्रममा मृत्यु भएको र सिन्धुपाल्चोककी  पोल्याण्ड गएकी श्रीमती रिता बुढाथोकी शेर्पाको बिदेशमा मत्यु भएको हुँदा दुवैको परिवारलाई जीवन बीमा रकम प्रदान गरिएको ईन्स्योरेन्स कम्पनीले जनाएको छ ।

कम्पनीमा दाबी दर्ता हुन आएकोमा मृतक बीमित  खपाङ्गीको इच्छाएको व्यक्ति निजकी श्रीमती गंगा कुमारी थापालाई र मृतक बीमित रिता बुढाथोकी शेर्पाको इच्छाएको व्यक्ति निजको श्रीमान पासाङ शेर्पालाई दाबी पर्न आएकै दिन क्रमशः १३ लाख र १४ लाख दाबी रकम कम्पनीका निमित्त महाप्रबन्धक दिनेश अमात्यले हस्तान्तरण गरेका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ७, २०७५  १९:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro