site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गठबन्धनले भन्यो–एकताका लागि ९५ प्रतिशत काम सकियो 
KFC Island Ad
Dabur Nepal
NIC Asia

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकताका लागि ९५ प्रतिशत काम सकिएको दुवै पार्टीका नेताहरुले बताएका छन् । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले बुधबार एकता संयोजन समितिको बैठकपछि एकताका लागि ९५ प्रतिशत काम सकिएको प्रतिक्रिया दिए ।

उनले वैचारिक र सांगठनिक कार्यदल बिहीबार बनाउनेबारेमा सहमति जुटेको बताए । “त्यसमा को को रहने भन्नेबारेमा पनि सहमति जुट्न बाँकी छ,” गौतमले पत्रकारहरुसँग भने, “एकताका लागि ९५ प्रतिशत काम सकियो । अब पाँच प्रतिशत मात्रै बाँकी छ ।”

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि बिहीबार नै एकताको टुंगो लाग्ने बताए । उनका अनुसार वैचारिक कुरा कसरी टुंगो लगाउने भन्ने विषयमा पनि कुराकानी भएको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २, २०७४  २१:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro