राजनीति

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रास्वपाले तीन दलबीचको सहमतिमा हस्ताक्षर नगरेकाले आफ्नो ढंगले जाने बताएका छन् ।
संसद् भवन नयाँ बानेश्वरबाट बाहिरिने क्रममा उनले यस्तो बताएका हुन् ।
“हस्ताक्षरको तयारी छ,” उनले भने, “रास्वपासँग मुलभुत विषयमा फरक छैन । तर अडानका कारण उहाँहरु केही समय आफ्नो ढंगले जानुहुन्छ ।”
प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२ १५:३९
प्रतिक्रिया दिनुहोस्