site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
आर्थिक वृद्धि ६ प्रतिशत हुने
Argakhachi Cement Island Ad

काठमाडौं । आगामी आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान सरकारले गरेको छ । यस्तै, मुद्रास्फिति साढे पाँच प्रतिशत हुने अनुमान गरिएको छ ।

बिहीबार संघीय सदनमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बजेट प्रस्तुत गर्दै सो कुरा जानकारी दिएका हुन् । 

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  १७:३१
प्रतिक्रिया दिनुहोस्