site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सरकारले ल्यायो १९ खर्ब ६४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएको छ । 

जसमा चालुतर्फ ११ खर्ब ८० अर्ब नौ करोड र पुँजीगत चार खर्ब सात अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बताए । चालु वर्षको तुलनामा एक खर्ब बढेको हो । 

Argakhachi Cement Island Ad

चालु आवको विनियोजनको तुलनामा ५.६ प्रतिशतले बढी हो । संशोधित अनुमानको तुलनामा १८.२ प्रतिशतले बढी रहेको छ । 

कुल विनियोजनमा प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ चार खर्ब १७ अर्ब छुट्याइएको छ । आगामी आवका लागि अनुमान गरिएको खर्च बेर्होर्ने स्रोतमध्ये राजस्वबाट १३ खर्ब १५ अर्ब र वैदेशिक अनुदान ५३ अर्ब ४५ करोड बेहोर्दा पाँच खर्ब ९५ अर्ब न्यून हुनेछ । सो न्यून पूर्ति गर्न वैदेशिक ऋणबाट दुई खर्ब ३३ अर्ब जुटाइनेछ । अपुग तीन खर्ब ६२ अर्ब आन्तरीक ऋणबाट बेहोरिनेछ ।
 

यस्तो छ पूर्णपाठ– 

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  १७:२९
प्रतिक्रिया दिनुहोस्