site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
राष्ट्रपतिलाई बजेटबारे ब्रिफिङ
Argakhachi Cement Island Ad

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रपति रामचन्द्र पौडेललाई आर्थिक वर्ष २०८२/८३ को बजेटबारे ब्रिफिङ गरेका छन् ।

सरकारले संवैधानिक व्यवस्थाअनुसार, यही जेठ १५ गते (बिहीबार) बजेट ल्याउँदै छ । सोही बजेटबारे मन्त्री पौडेलले मंगलबार  राष्ट्रपति भवन शीतल निवास पुगेर ब्रिफिङ गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  ११:१२
प्रतिक्रिया दिनुहोस्