site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इजरायली राजदूतले भने– भारतको आत्मरक्षाको अधिकारलाई समर्थन गर्छौं

काठमाडौं । भारतका लागि इजरायलका राजदूत रुवेन अजरले भारतीय सेनाको 'अपरेसन सिन्दूर'प्रति प्रतिक्रिया जनाएका छन् । गए राति भारतले पाकिस्तानमाथि हवाई आक्रमण गरेको विषयमा बुधबार इजरायलका राजदूत अजरले इजरायलले भारतको आत्मरक्षाको अधिकारलाई समर्थन गर्ने बताएका हुन् ।

"इजरायलले भारतको आत्मरक्षाको अधिकारलाई समर्थन गर्छ । निर्दोषविरुद्धको जघन्य अपराधबाट लुक्ने कुनै ठाउँ छैन भनेर आतंककारीले थाहा पाउनुपर्छ," इजरायली राजदूतले एक्समा पोस्टमा भनेका छन् ।

भारतले गए राति पाकिस्तान नियन्त्रित कश्मीरमा नौवटा मिसाइल आक्रमण गरेको थियो । जसमा कम्तीमा आठ जनाको मृत्यु भएको छ ।

बीबीसी हिन्दीबाट ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२  १०:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro