site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रेल र जलमार्गको विस्तारलाई निरन्तरता दिइने
फाइल तस्बिर ।

काठमाडौं । सरकारले जलयातायात र रेलको विस्तार विकासलाई निरन्तरता दिने भएको छ । संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै जल र रेल यातायातलाई आवागमनको प्रमुख साधन बनाइने बताए ।

रेल तथा जलपरिवाहन पूर्वाधार विकास गरी ढुवानी लागत घटाइने पौडेलले बताए ।

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२  १६:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro