site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘सबैसँग मित्रता, छैन कसैसँग शत्रुता’ नीति अवलम्बन गरिने

काठमाडौं । सरकारले स्वतन्त्र परराष्ट्र नीतिलाई अवलम्बन गर्ने भएको छ । ‘सबैसँग मित्रता, छैन कसैसँग शत्रुता’को मान्यता अनुरुप सार्वभौमिक समानताका आधारमा सबै राष्ट्रसँग सम्बन्ध विस्तार गर्ने भएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त सभामा सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सबैसँग मित्रताको हात अघि बढाउँदै छिमेकी मित्रराष्ट्रहरूसँग मैत्रीपूर्ण सम्बन्ध घनीभूत गरिने बताए । छिमेकीसँगको सम्बन्ध पारस्परिक लाभ र सम्मानमा आधारित सम्बन्ध कायम गरिने पौडेलले बताए ।

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२  १६:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro