site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ठूला र बहुउद्देश्यीय आयोजना निर्माण गरी सुक्खायामको बिजुली सहज बनाइने

काठमाडौं । विद्युत्‌को माग अधिक हुने समयको माग पूरा गर्न जलाशययुक्त आयोजना अघि बढाइने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संसद्को संयुक्त सभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ठूला र जलाशययुक्त आयोजना अघि बढाइने जनाए ।

बहुउद्देश्यीय तथा जलाशययुक्त आयोजना अघि बढाइने पौडेलले बताए । ऊर्जा सुरक्षा कायम गर्नको लागि पनि बहुउद्देश्यीय आयोजनाको लागि उपयुक्त मोडेल अपनाइने बताए । राष्ट्रिय ग्रीड नपुगेका ठाउँमा वैकल्पिक माध्यमबाट विद्युत् आपूर्ति गरिने बताए । प्रसारण लाइन निर्माण, ह्वीलिङ चार्ज शुल्क निर्धारण अन्य आवश्यक र नीतिगत नियम बनाइने उल्लेख गरे ।

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२  १५:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro