site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रिसाको मृत्युबारे नेपाली दूतावासमा जानकारी गराउँदै

काठमाडौं । भारतको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयका प्रतिनिधि आज नयाँ दिल्लीस्थित नेपाली दूतावास आउने भएका छन् । 

केआईआईटीमा अध्यननरत नेपाली विद्यार्थी प्रिशा शाहको मृत्यु प्रकरणबारे जानकारी दिन केआईआईटी विश्वविद्यालयका प्रतिनिधि दूतावास आउन लागेका हुन् । 

पछिल्लो घटनासँगै अन्य विषयमा पनि छलफल हुने नेपाली दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।  “हामी कलेज, प्रहरी र प्रशासनसँग निरन्तर सम्पर्कमा छौँ,” नयाँ दिल्लीस्थित नेपाली दूतावासले भनेको छ । 

बिहीबार साँझ प्रिशा होस्टेलमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । घटनाबारे मृतकका परिवार र राजदूतावासलाई प्रहरीले जानकारी गराइसकेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२  ०८:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro