site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
माछापोखरीको व्यापार हटाएको विरोधमा बाटोमै रोकिए फोहोरका गाडी
फाइल तस्बिर ।

काठमाडौं । काठमाडौं महानगरपालिकाले माछापोखरीको फुटपाथ व्यापार हटाएको विरोधमा नुवाकोटमा प्रदर्शन हुँदा फोहोर बोकेका गाडी बाटोमै रोकिएका छन् ।

नुवाकोटको ककनी गाउँपालिका–१ का स्थानीयले सडक बन्द गर्दा सिसडोल डम्पिङ साइट हिँडेका गाडीलाई तीनपिप्लेमै रोकिएको हो ।
  
स्थानीयले सडक बन्द गर्दा काठमाडौंको फोहोर बोकेर गएका गाडीहरू बाटोमै रोकिएको महानगर वातावरण व्यवस्था विभागकी प्रमुख सरिता राईले बताइन् । “माछापोखरीको फुटपाथ व्यापार हटाउँदा उहाँहरूले फोहोरका गाडीहरू रोक्नुभएको छ । उहाँहरूसँग कुरा गर्न पर्खिरहेको छु,” राईले भनिन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२  ११:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro