site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाल्पामा पुरुषको शव फेला
प्रतीकात्मक तस्बिर ।

तानसेन (पाल्पा) । पाल्पाको तिनाउ गाउँपालिकामा शव फेला परेको छ । तिनाउ–३, आँपखोला मुहानस्थित तिलोत्तमा सामुदायिक जंगलस्थित आँपखोलाको किनारमा बिहीबार एक पुरुषको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल प्रधानका अनुसार, चिन्नै नसक्ने अवस्थामा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोलीले प्रारम्भिक अनुसन्धानपछि शव परीक्षणका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाएको छ ।

शव सडेगलेको अवस्थामा रहेकाले पहिचान गर्न नसकिएको उनले बताए । उनका अनुसार करङको भाग तथा हड्डी र कंकाल मात्र रहेको अवस्थामा शव भेटिएको छ । रासस

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०८२  २२:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro