काठमाडौं । रुकुम पूर्व केन्द्रविन्दु भएर भूकम्प गएको छ । बिहीबार रन्मामैकोट केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, बिहीबार साँझ ७ः३४ बजे भूकम्प गएको हो ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com