site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इसेवाको नयाँ अफरमा एक लाख जित्ने मौका

काठमाडौं । अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले ‘झ्याप्पै ट्रान्सफर–च्याप्पै बोनस’ अफर सार्वजनिक गरेको छ । यो अफर वैशाख १० गतेदेखि वैशाख २४ गतेसम्म सञ्चालन हुनेछ ।

यस अवधिभरि इसेवाबाट बैंक तथा सहकारीमा रकम ट्रान्सफर गर्दा हरेक दिन दुईजना भाग्यशाली प्रयोगकर्ताले पाँच–पाँच हजार रुपैयाँको बोनस जित्न सक्नेछन् । एकजना भाग्यशाली विजेताले एक लाख रुपैयाँ जित्ने अवसर प्राप्त गर्नेछन् । 

यस अफरअन्तर्गत क्यूआर स्क्यान, इसेवा डाइरेक्ट वा खाता नम्बर प्रयोग गरी बैंकमा रकम ट्रान्सफर (बैंक ट्रान्सफर) गर्ने तथा क्यूआर स्क्यान वा खाता नम्बर प्रयोग गरी सहकारीमा रकम ट्रान्सफर (सहकारी डिपोजिट) गर्ने सबै प्रयोगकर्ता पुरस्कारका निम्ति स्वतः योग्य हुने कम्पनीले जनाएको छ ।

डिजिटल कारोबारलाई थप सहज र प्रभावकारी बनाउने उद्देश्यका साथ निरन्तर रूपमा विभिन्न बैंक तथा वित्तीय संस्थासँग सहकार्य गर्दै आइरहेको छ । हालसम्म नेपालका सम्पूर्ण बैंकहरू इसेवामा आबद्ध भइसकेका छन्, जसले डिजिटल भुक्तानी प्रणालीलाई थप सहज र सुलभ बनाएको कम्पनीले भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२  १५:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro