देश
-1744893109.jpg)
प्रतिक्रिया दिनुहोस्
काठमाडौं । काठमाडौंको थापाथलीमा ढल निकासको पाइप फुटेपछि सवारी आवागमन अस्तव्यस्त बनेको छ । बिहीबार साँझतिर थापाथली करिडोरमा ढलको पाइप फुटेको हो ।
पाइप फुटेपछि करिडोर हुँदै यात्रा गर्ने यात्रुलाई असहज भएको छ ।
हेर्नुहोस् तस्बिर
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com