site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाल र अफगानिस्तानको खेल वर्षाले प्रभावित 
Tiktok banner adTiktok banner ad

काठमाडौं । आईसीसी यू–१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोटमा नेपालले आज अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दै छ ।

खेल बिहान साढे ९ बजेदेखि सुरु हुने कार्यतालिका रहे पनि सुरु हुन सकेको छैन । वर्षाका कारण खेल हुन नसकेको हो । खेल मुलपानी मैदानमा हुने भनिए पनि वर्षा भएका कारण सुरु हुन सकेको छैन । 

प्रतियोगितामा नेपालले आज अफगानिस्तानसँग निर्णायक खेल खेल्न लागेको हो । आजको खेल जिते नेपाल आगामी वर्ष जिम्बावेमा हुने यू–१९ विश्वकपमा छनोट हुनेछ ।

नेपालले लगातार तेस्रो जित निकाल्ने क्रममा बुधबार हङकङविरुद्ध नौ विकेटको सहज जित निकालेको थियो । 

त्यसअघि नेपालले पहिलो खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध डकवर्थ लेविस पद्दतिअनुसार पाँच रनले र दोस्रो खेलमा ओमानविरुद्ध आठ विकेटको जित निकालेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ६, २०८२  ११:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro