site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
पुल र पहाड
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कोरलानाका जोड्न वारागुङ मुक्तिक्षेत्र–३ छुसाङस्थित नरसिंह खोलामा निर्माण सम्पन्न भई सञ्चालनमा आएको छुसाङ खोला पुल र पृष्ठभूमीमा आकर्षक पहाड । कालिगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाले छुसाङको नरसिंह खोलामा पुल निर्माण गरेसँगै उपल्लो मुस्ताङ र चीनसँगको सीमामा रहेको कोरलानाका आवतजावत गर्न सवारीसाधनलाई सहज भएको छ । तस्बिर : सुन्दरकुमार थकाली/रासस

प्रकाशित मिति: शनिबार, वैशाख ६, २०८२  ११:०३
प्रतिक्रिया दिनुहोस्