site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ब्ल्याक प्लस डेकरका सामान खरिदमा हरेक हप्ता उपहार

काठमाडौं । ब्ल्याक प्लस डेकरले नयाँ वर्ष २०८२ को अवसरमा उपभोक्ता योजना घोषणा गरेको छ । यस योजनाअन्तर्गत ब्ल्याक प्लस डेकर स्मार्ट घरेलु उपकरण खरिद गर्ने ग्राहकहरूले पक्का उपहार प्राप्त गर्नेछन् ।

साप्ताहिक भाग्यशाली लक्की 'ड्र'मा भाग लिने अवसर पनि हुने कम्पनीले जानकारी दिएको छ । भाग लिनका लागि क्यूआर कोड स्क्यान गरेर दर्ता गर्न सकिन्छ ।

साप्ताहिक भाग्यशाली ड्रको विजेताले ब्ल्याक प्लस डेकरको लोकप्रिय फुड स्टीमर प्राप्त गर्नेछन् ।  

ब्ल्याक प्लस डेकरका स्मार्ट घरेलु उपकरणहरू नेपालभर प्रचलनमा छन् । उच्च गुणस्तर, नवीन प्रविधि, तथा विश्वसनीयताका कारण उपभोक्तामाझ घरेलु उपकरणहरू विश्वासिलो बनेको कम्पनीको दावी छ ।

यो योजना सीजी इलेक्टिकस्द्वारा प्रस्तुत गरिएको छ । जो नेपालमा ब्ल्याक प्लस डेकर स्मार्ट घरेलु उपकरणहरूको वितरक हो ।

ब्लयाक प्लस डेकरले संयुक्त राज्य अमेरिकाबाट ११५ वर्षअघिदेखि सेवा दिइरहेको कम्पनीको दावी छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०८२  १६:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro