राजनीति

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित पदाधिकारी र मन्त्रीहरुबीच बूढानीलकण्ठमा छलफल भएको छ । छलफलमा सबैजसो पदाधिकारी र मन्त्रीहरु पनि सहभागी छन् ।
सरकारमा देखिएको असन्तुष्टिपछि कांग्रेसमा छलफल गर्न बोलाइएको सभापति निकट स्रोतले जानकारी दियो ।
प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०८२ १२:२८
प्रतिक्रिया दिनुहोस्