site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रहरीले भन्यो– अदालतको आदेश हेरेपछि मात्रै रविलाई पक्राउ गर्नेबारे अगाडि बढ्छौँ
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने रूपन्देहीको सुप्रिम सहकारी ठगी तथा संगठित अपराधमा थुनामा जाने भएका छन् । शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले लामिछानेलाई थुनामा पठाउने आदेश गरेको हो ।

प्रहरीले अदालतको आदेश हेरेपछि मात्रै पक्राउको प्रक्रिया अघि बढाउने बताएको छ ।

प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यले भने, "हामीले पनि थुनामा पठाउने आदेश गर्‍यो भन्ने सुन्यौँ तर आदेश नपढी अहिले नै केही भन्न मिल्दैन ।"

 

प्रकाशित मिति: शुक्रबार, चैत २२, २०८१  १९:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro