विदेश

काठमाडौं । पश्चिम बंगालमा ग्यास सिलिन्डर लिक भएर भएको विस्फोटमा सातजनाको मृत्यु भएको छ ।
सोमबार राति पश्चिम बंगालको दक्षिण २४ परगना जिल्लाको पाठर प्रतिमामा रहेको एक घरमा ग्यास सिलिन्डर लिक हुँदा विस्फोट भएको थियो ।
एक वरिष्ठ प्रहरी अधिकारीले घटनामा मृत्यु हुनेमा चार बालबालिका र दुई महिला छन् ।
घाइतेलाई उद्धार गरी अस्पतालमा भर्ना गरिएको प्रहरीले बताएको छ । बीबीसी
प्रकाशित मिति: मंगलबार, चैत १९, २०८१ ०७:३४
प्रतिक्रिया दिनुहोस्