site stats
बाह्रखरी :: Baahrakhari
विदेश
एयर इन्डिया विमान दुर्घटना : ब्ल्याक बक्स भेटियो

काठमाडौं । भारतको अहमदाबाद सहरको आवासीय क्षेत्रमा बिहीबार दुर्घटनाग्रस्त विमानको शुक्रबार ‘ब्ल्याक बक्स रेकर्डर’ भेटिएको छ । 

अहमदाबादबाट बेलायतको लन्डनतर्फ जाँदै गरेको एयर इन्डियाको बोइङ ७८७–८ ड्रिमलाइनर विमान बिहीबार मध्याह्न करिब १०० मिटर (३३० फिट) को उचाइमा रहँदा दुर्घटनाग्रस्त भएको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

विमानमा चालक दलका सदस्यसहित २४२ जना यात्रु सवार थिए । 

 

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२  २२:४८
प्रतिक्रिया दिनुहोस्