site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संवैधानिक परिषद्सम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित 

काठमाडौं । संवैधानिक परिषद्सम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । सोमबार संवैधानिक परिषद्  (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मत पारित भएको हो  ।

सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्रीको तर्फबाट विधेयक पारितका लागि प्रस्ताव प्रस्तुत गरेका थिए । 

०७९ फागुनमा प्रतिनिधिसभामा दर्ता भएको विधेयक राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल भएको थियो । विधेयक पारित भएसँगै प्रतिनिधिसभाको बैठक आजै ३० मिनेटपछि बस्ने गरी स्थगित भएको छ ।

प्रकाशित मिति: सोमबार, चैत १८, २०८१  १५:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro