राजनीति
-1743338750.jpg)
काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर जबरासहित ११ जनालाई राज्यविरुद्धको कसुरसहित तीनवटा अभियोगमा अनुसन्धान गरिनुपर्ने माग गर्दै अदालतमा उपस्थित गराइएको छ ।
उनीहरुको सुनुवाइ सकिएपछि अहिले जिल्ला प्रहरी परिसरतर्फ लगिएको छ ।
बाँकी ३० जनाको सुनुवाइ जारी रहेको बताउँदै आदेश एकैसाथ आउने जिल्ला अदालत काठमाडौंका श्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिए ।
प्रकाशित मिति: आइतबार, चैत १७, २०८१ १८:३१
प्रतिक्रिया दिनुहोस्