site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
रविन्द्र, धवलशमशेरसहित ४१ जना अदालतमा पेस, तीन कसुरमा अनुसन्धान हुने

काठमाडौं । प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताद्वय रविन्द्र मिश्र, धवलशमशेर राणा र स्वागत नेपालसहित ४१ जनालाई अदालतमा पेस गरेको छ ।

काठमाडौं प्रहरी स्रोतका अनुसार, उनीहरूविरुद्ध प्रहरीले संगठित अपराध, राज्यविरुद्धको कसुर र आपराधिक उपद्रको कसुरमा अनुसन्धान गर्न म्याद थपको अनुमति मागेको छ । चैत १५ गते काठमाडौं तीनकुनेमा दुई जनाको ज्यान जानेगरी भएको प्रदर्शनमा उनीहरूको संलग्नता रहेको आरोपमा प्रहरीले शुक्रबार राति नै पक्राउ गरेको थियो ।

राप्रपाले भने नेताद्वय मिश्र र राणालाई रिहा नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ ।

 

प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  १७:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro