site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
तीनकुने तोडफोड तथा लुटपाटमा रवीन्द्र र धवलशमशेरसहितलाई अदालतमा पेस गरिँदै

काठमाडौं । तीनकुने ताडफोड तथा आगजनी घटनामा पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवलशमशेर राणासहितलाई अदालत पेस गरिँदैछ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले उनीहरूलाई अदालतमा ल्याउँदै गरेको जानकरी काठमाडौं जिल्ला अदालतमा गराएका छन् । 

अदालतले उनीहरूमाथि अनुसन्धानका लागि अनुमति दिएमा उनीहरू थप समय थुनामा रहनेछन् । अदालतले म्याद नदिएमा भने प्रहरीको प्रक्रिया पूरा गरेर उनीहरू रिहा हुनेछन् ।

राजा फर्काउने भन्दै गत शुक्रबार गरिएको आन्दोलन अराजक हुँदा निजी घरमा आगजनी तथा तोडफोड, जडिबुटी कम्पनीमा तोडफोडसहित आगजनी, भाटभटेनी स्टोरमा लुटपाट भएको थियो ।

प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  १७:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro