site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राजावादीलाई जरिवाना तिराउँदै काठमाडौं महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाले शुक्रबार (चैत १५) राजावादीको प्रदर्शनका क्रममा पुगेको क्षतिको जरिवाना तिराउने तयारी गरेको छ । क्षतिको प्रकृतिअनुसार कानुनबमोजिम जरिवाना तिराइने महानगरका नगरप्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिए ।

उनका अनुसार, महानगरले सहरी योजना आयोग, सहरी व्यवस्थापन विभाग, महानगर प्रहरी बलसहितको टोली बनाएर अध्ययन थालेको छ ।

“महानगरको टोली हिजैदेखि फिल्डमा खटिएको छ । एक घण्टाभित्रै के कति जरिवाना भयो भन्ने थाहा हुन्छ,” अर्यालले बाह्रखरीसित भने ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, चैत १६, २०८१  १४:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro