site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
म्यानमार भूकम्पमा मृत्यु हुनेको एक हजार पुग्यो

काठमाडौं । म्यानमारमा शुक्रबार गएको भूकम्पमा परेर हालसम्म कम्तीमा एक हजारजनाको मृत्यु भएको छ । ठूलो संख्यामा घाइते भएका छन् । 

अझै ठूलो संख्यामा मृतक र घाइतेको संख्या बढ्नसक्ने सरकारी अधिकारीहरूले बताएका छन् । 

म्यानमारमा शुक्रबार ७.७ म्यासग्निच्युडको भूकम्प गएको थियो ।

सयौं माइल टाढा, थाइल्यान्डको राजधानी बैंककमा निर्माणाधीन ३० तले भवन भूकम्पका कारण भत्किएको थियो । बैंकको एक भवन भत्किँदा १५ जना भग्नावशेषमा फेसको बीबीसीले जनाएको छ ।

बैंककमा एक निर्माणाधीन भवन भत्किँदा करिब एक सय कामदार  बेपत्ता छन् । ६ जनाको जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति: शनिबार, चैत १६, २०८१  १२:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro