site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यस्तो छ मलेसियाविरुद्ध खेल्ने नेपालको पहिलो रोजाइ
फाइल तस्बिर ।

काठमाडौं । एएफसी एसियन कप क्वालिफायरको तेस्रो चरणमा मलेसियाविरुद्ध खेल्ने नेपाली टिमको पहिलो रोजाइ सार्वजनिक भएको छ ।

मंगलबार नेपाली टिमले मलेसियाविरुद्ध उसैको मैदानमा खेल्ने तालिका छ । तालिकाअनुसार नेपालले मंगलबार (आज) साँझ ७ः४५ बजे मलेसियाविरुद्ध खेल्ने तय छ ।

अन्तर्राष्ट्रिय फुटबलमा नेपाल पछिल्लो दुई खेलमा अपराजित छ । नेपालले यसअघि अफगानिस्तान र सिंगापुरविरुद्ध समान १–० को जित निकालेको थियो । नेपाली टिम आज सोही लय कायम राख्ने लक्ष्यमा हुनेछ ।

फिफा वरीयतामा मलेसिया नेपालभन्दा ४३ स्थान माथि छ । नेपालले हालसम्म मलेसियालाई हराउन सकेको छैन ।

नेपालको पहिलो रोजाइ–
किरण चेम्जोङ (कप्तान, गोलकिपर), सनिष श्रेष्ठ, सुमन श्रेष्ठ, अनन्त तामाङ, जिलेश्पीजंग कार्की, एरिक बिष्ट, लाकेन लिम्बू, सुमित श्रेष्ठ, आयुश घलान, मनिष डांगी, रोहित चन्द

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१  १७:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro