site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीमा पहिलोपटक महिला नेतृत्व

काठमाडौं । जिम्बावेकी खेलकुदमन्त्री क्रिस्टी कोभेन्ट्री अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)को नयाँ अध्यक्षमा निर्वाचित भएकी छन् ।

४२ वर्षीया पूर्वपौडीबाज कभेन्ट्रीले ओलम्पिकमा दुई स्वर्ण पदक आफ्नो नाममा राखेकी छन् । कोभेन्ट्रीले अब सन् २०१३ देखि यो पदमा रहेका जर्मन थोमस बाखलाई प्रतिस्थापन गर्नेछिन् ।

कर्स्टी यो पदमा पुग्ने पहिलो महिला, पहिलो अफ्रिकी र सबैभन्दा कान्छी व्यक्ति पनि हुन् ।

पहिलो चरणको मतदानमा क्रिस्टी कभेन्ट्रीले यसअघि नै पूर्ण बहुमत हासिल गरिसकेकी थिइन् । उनी यसअघि नै आईओसीको कार्यकारी बोर्डको सदस्य भइसकेकी छिन् । उनी आगामी आठ वर्षसम्म यो पदमा रहनेछिन्।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, चैत ७, २०८१  २३:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro