site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
थापाथली क्याम्पसको स्ववियु सभापतिमा नेवि संघका प्रल्हाद खड्का निर्वाचित

काठमाडौं । काठमाडौंको थापाथली इन्जिनियरिङ क्याम्पसको स्ववियु सभापतिमा नेवि संघका प्रल्हाद खड्का निर्वाचित भएका छन् । 

विद्युतीय भोटिङ मेसिनमार्फत भएको मतदानमा एक हजार ७०७ विद्यार्थी सहभागी भएका थिए । 

स्ववियुको सचिवमा अखिल क्रान्तिकारीका जेसिस उपाध्याय र कोषाध्यक्षमा नेविसंघकै ऋषिकेश प्रजापती निर्वाचित भएका छन् । मतगणना सकिए पनि आधिकारिक घोषणा हुन भने बाँकी छ । 

नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले ‘उपत्यकामा विजयी सुरुवात’ भन्दै थापाथली क्याम्पसको सभापतिमा नेविसंघका तर्फबाट निर्वाचित खड्कालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । 

प्रकाशित मिति: मंगलबार, चैत ५, २०८१  १९:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro