site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पूर्वराजा शाहले युधिष्ठिर र रामको जस्तै त्याग गरेका छन् : बाबा कालीदास

काठमाडौं । धार्मिक अभियन्ता बाबा कालीदासले अभिभावकको रूपमा राजा देशलाई आवश्यक भएको बताएका छन् ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाहले 'धर्मराज युधिष्ठिर र भगवान् रामको जस्तो त्याग' गरेको बताए । उनले आफू हिन्दु राष्ट्रको पक्षमा रहेको पनि बताए ।

राजा आउने वा नआउने विषयमा जनताले चाहनामा भर पर्ने उनको भनाइ छ । अहिले नागरिकमा जनशक्ति जागेको र छिट्टै नै राजतन्त्र फर्किन सक्ने उनको भनाइ छ ।

भारतीय सञ्चारमाध्यम र नेपालका सञ्चारमाध्यमले पनि राजततन्त्रबारे वकालत गर्ने गरेको भन्दै उनले छिट्टै राजतन्त्र फर्किने बताए ।

प्रकाशित मिति: आइतबार, चैत ३, २०८१  १५:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro