site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पुटिनका पूर्वसल्लाहकारले भने– बाइडेन दुश्मन थिए, ट्रम्प प्रतिद्वन्द्वी

नयाँदिल्ली । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका पूर्वसल्लाहकार सर्गेई मार्कोभले पुटिन र डोनाल्ड ट्रम्पबीचको राम्रो सम्बन्धले युक्रेन युद्धविराम सम्बन्धी जारी वार्तामा महत्त्वपूर्ण प्रभाव पार्न सक्ने विश्वास व्यक्त गरेका छन् ।

बीबीसी रेडियो ४ को ‘आज’ कार्यक्रममा बोल्दै मार्कोभले पुटिन र डोनाल्ड ट्रम्पको नयाँ सरकारबीचको सम्बन्ध पुटिन र अमेरिकी पूर्वराष्ट्रपति जो बाइडेनबीचको सम्बन्धभन्दा निकै भिन्न रहेको बताए ।

मार्कोभले भने, "बाइडेन पुटिनका शत्रु थिए, जबकि ट्रम्प उहाँका प्रतिद्वन्द्वी हुन् ।"

उनले युद्धविराम प्रस्तावले पुटिनलाई अप्ठ्यारो अवस्थामा पुर्‍याएको बताए । किनकि रुसका जनता अहिले यो युद्धबाट थाकेका छन् र शान्ति चाहन्छन् । बीबीसी

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २८, २०८१  १९:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro