site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चारदेशीय अन्तर्राष्ट्रिय च्याम्पियनसिप फाइनलको टिकट १००० र दुई हजार

काठमाडौं । घरेलु मैदानमा जारी चारदेशीय महिला अन्तर्राष्ट्रिय च्याम्पियनसिप फाइनलको टिकट मूल्यमा वृद्धि भएको छ ।

प्रतियोगिताका निम्ति आधिकारिक टिकेटिङ पार्टनर खल्तीले फाइनलमा लागि टिकट मूल्य साधारणतर्फ एक हजार र भीआईपीतर्फ दुई हजार रुपैयाँ राखेको छ । यसअघि प्रतियोगिताको लिग चरणमा टिकट मूल्य साधारणतर्फ ५०० र भीआईपीतर्फ एक हजार रुपैयाँ थियो । 

प्रतियोगिताको फाइनलमा बुधबार नेपालले म्यानमारविरुद्ध प्रतिस्पर्धा गर्ने तालिका छ । फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजेदेखि सुरु हुनेछ ।

चार देशको सहभागिता रहेको प्रतियोगितामा लेबनान र किर्गिस्तान भने लिग चरणबाटै बाहिरिएका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  १५:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro