site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सभामुख घिमिरे र गृहमन्त्री लेखकबीच छलफल
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले गृहमन्त्री रमेश लेखकसँग छलफल गरेका छन् ।

मंगलबार दिउँसो सिंहदरबारमा भएको छलफलमा दुईबुँदे सहमति कार्यान्वयन, रास्वपाको मागलगायत विषयमा कुराकानी भएको छ ।

रावस्पाले गृहमन्त्री लेखकको राजीनामा माग गर्दै सदनमा विरोध जनाउँदै आएको छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको नाम जोडिएकाले उनले राजीनामा दिनुपर्ने रास्वपाको माग छ ।  

प्रकाशित मिति: मंगलबार, असार ३, २०८२  १३:४२
प्रतिक्रिया दिनुहोस्