site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतीय दूतावासअगाडि नेपाली विद्यार्थीको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । भारतको ओडिसास्थित केआईआईटी विश्वविद्यालयको होस्टेलमा नेपाली छात्रा प्रकृति लम्सालको रहस्यपूर्ण मृत्युको छानबिन गर्न माग गर्दै नेपाली विद्यार्थीहरूले लैनचौरस्थित भारतीय दूतावासअगाडि प्रदर्शन गरेका छन् । 

कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा बी.टेक तेस्रो वर्षमा अध्ययनरत छात्रा लम्सालको मृत्युको कारण अझै पत्ता लागेको छैन ।

उनको मृत्युको छानबिन गर्न माग गर्दै सोही विश्वविालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूले आन्दोलन गरेपति विश्वविद्यालयले उनीहरूलाई जबर्जस्ती निकालिदिएको छ । त्यसको विरोधमा नेपाली विद्यार्थीले भारतीय दूतावासअगाडि प्रदर्शन गरेका हुन् । 

nepali-stdent-in-front-of-indian-embassy-(1)-1739794060.jpg

nepali-stdent-in-front-of-indian-embassy-(6)-1739794059.jpg

nepali-stdent-in-front-of-indian-embassy-(7)-1739794059.jpg

nepali-stdent-in-front-of-indian-embassy-(5)-1739794058.jpg

nepali-stdent-in-front-of-indian-embassy-(4)-1739794058.jpg

nepali-stdent-in-front-of-indian-embassy-(2)-1739794057.jpg

nepali-stdent-in-front-of-indian-embassy-(3)-1739794057.jpg

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१  १७:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro