बाह्रखरी फोटो
बजेट वाचन गर्न जाँदा यस्ता देखिए अर्थमन्त्री (तस्बिरहरू)

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष ०८२/८३ को बजेट प्रस्तुत गरेका छन् । पौडेलले यो तेस्रोपटक बजेट प्रस्तुत गरेका हुन् । यसअघि आर्थिक वर्ष ०७३/७४ र ०७८/७९ मा बजेट प्रस्तुत गरेका थिए । पौडेल बजेट प्रस्तुतका लागि बिहीबार (जेठ १५ गते) अर्थ मन्त्रालयदेखि प्रधानमन्त्री कार्यालय हुँदै संसद्मा गएका तस्बिरहरूलाई बाह्रखरीले समेटेको छ ।
हेर्नोस् तस्बिरहरू–
तस्बिर : अर्थ मन्त्रालय सचिवालय
प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२ २०:४०
प्रतिक्रिया दिनुहोस्