बाह्रखरी फोटो

काठमाडौं । नेकपा (एमाले)ले काठमाडौंमा झाँकीसहितको र्याली लिकालेको छ । बिहीबार गणतन्त्र दिवसको अवसरमा काठमाडौंका विभिन्न ठाउँबाट एमालेले र्याली निकालेको हो ।
र्यालीपछि काठमाडौंको भृकुटीमण्डपमा एमालेले सभा गर्दै छ । सभालाई एमालेका दोस्रो पुस्ताका नेताले सम्बोधन गर्दैछन् ।
प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२ १३:२५
प्रतिक्रिया दिनुहोस्