site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
जसपा नेपालको अध्यादेश अध्ययन कार्यदलले बुझायो प्रतिवेदन
Dabur Nepal

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको अध्यादेश अध्ययन कार्यदलले सुझावसहितको प्रतिवेदन बुझाएको छ । कार्यदलका संयोजक राजकिशोर यादवले अध्यक्ष उपेन्द्र यादवलाई प्रतिवेदन हस्तान्तरण गरेको हो ।

जसपाले अध्यादेशको पक्षमा कि विपक्षमा भनेर निर्णय गरिसकेको छैन । सत्तारूढ दलका नेताहरूले भने जसपा अध्यादेशको पक्षमा उभिने दाबी गर्दै आएका छन् ।

बिहीबार दिउँसो १ बजेका लागि तय गरिएको प्रतिनिधिसभा र १ः१५ मा बस्ने तय भएको राष्ट्रियसभामा ६ वटा अध्यादेश स्वीकृतका लागि निणयार्थ प्रस्तुत हुँदै छन् । राष्टियसभामा उपेन्द्रको पार्टी निर्णायक छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २४, २०८१  १३:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro